सम्पन्न भइरहेको अन्य निःशुल्क कार्यक्रमहरु
क) विभिन्न माध्यमिक विद्यालयहरुमा “मधुमेह बिषयक् विद्यार्थीहरुलाई सचेतना सम्बन्धी प्रशिक्षण” (AWARENESS TRAINING on DIABETES to STUDENTS)
ख) विभिन्न माध्यमिक विद्यालयहरुलाई “विद्यार्थी - मधुमेह परीक्षण”(STUDENT - DIABETES SCREENING)
ग) प्रत्येक वर्ष - “मधुमेह नियन्त्रणार्थ प्रधानाध्यापक/शिक्षकको भूमिका विषयक् गोष्ठी”(Symposium on the Role of Headmaster/Teacher to control Diabetes) भइरहेको छ ।
घ) मधुमेह सम्बन्धी विद्यार्थीहरुको स्थलगत निबन्ध प्रतियोगिता (on the spot Essay competition among students on Diabetes) भईरहेको छ ।
६) प्रचार–प्रशार
क) “साखः कका” नामक लघु चलचित्र (नेपाली र नेपाल भाषामा) You-Tube मा प्रदर्शन भइरहेको छ ।
ख) मधुमेह सम्बन्धी पुस्तक, पुस्तिका, पर्चा, पोष्टर प्रकाशित भइरहेको छ ।
ग) संचारजगतसंग विभिन्न समयमा साक्षात्कार भइरहेको छ ।
७) समान उद्देश्यका साथ सहकार्य गर्न इच्छाएका संघ संस्था, ल्कव तथा बित्तिय निकाय आदिसंग सम्पर्क समन्वय भइरहेको छ ।
नेपाल मधुमेही समाजमा भएका सम्पूर्ण सेवाहरु सर्वसाधारणको निमित्त न्यून शःुल्कमा उपलब्ध छ ।
नेपाल मधुमेही समाजको कार्यालय सोमबारदेखि शनिबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म खुला रहनेछ ।
ECG, ECHO, USG (Video x-ray) र Pathology सम्बन्धी सम्पूर्ण परीक्षणको निमित कृपया, अग्रिम सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
पुनश्चः Health Package Program
a) Ultrasonography Breast Screening - Rs. 1000.00
b) Abdomen/Pelvic Ultrasonography Screening - Rs. 700.00
c) ECG, Echo and Cardiology Consultation - Rs. 1500.00
d) विभिन्न स्वास्थ्य परीक्षण पाकेज सेवाहरु उपलब्ध छ । -Multi- Health Package Services Available)